GBIME
IME Life

यी हुन् आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १० दशमलव २३ अंकले घटेर १,९४२ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने ६६ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS