GBIME
IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । हिजो सामान्य अंकले बढेको बजार आज भने ६ दशलमव ४५ अंकले घटेर १,९६१ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनकिो शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ५८ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । साल्ट ट्रेडिङको २ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको २ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको २ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS