GBIME
IME Life

आज आइएमई लाइफको सर्वाधिक कारोबार हुँदा कुनको कति भयो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो घटेको बजारमा आज भने समान्य अंघले बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव ०४ अंकले बढेर १,९६७ को विन्दुमा कायम भएको छ । आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज फाइनान्स बाहेक सबै उपसूचक बढेका छन् ।

आज १ अर्ब ९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS