GBIME
IME Life

डिप्रोक्स लघुवित्तले माग्यो ५० जना कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ कार्यक्रम सहायकका लागि ५० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ १९ गतेसम्म कम्पनीको कर्पोरेट कार्यालय सीतापाईला काठमाडौंमा वा इमेल मार्फत आवेदन दिनुपर्नेछ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS