सीमित आवेदन परेपछि प्रभु बैंकले स्वेच्छिक अवकाशका लागि समय थप्याे

काठमाडौं। सेन्चुरी कमर्शियल बै‌ंकलाई प्राप्ति गरे पछि अधिक जनशक्तिकाे समस्याबाट गुज्रिरहेकाे प्रभु बैंकले जनशक्ति कटाैतीका लागी ल्याएकाे स्वेच्छिक अवकाश याेजनामा न्यून सहभागिता भएकाे छ। सञ्चालक समिति र उच्च व्यस्थापन तहले अनुमान गरेभन्दा निक्कै कम जनशक्तिले स्वेच्छिक अवकाश राेज्न आवेदन दिएपछि याेजनाकाे अवधि एक साता लम्ब्याइएकाे छ। आर्थिक हिसाबले बाेझिलाे बनेका उच्च तहका कर्मचारीले स्वेच्छिक अवकाश … Continue reading सीमित आवेदन परेपछि प्रभु बैंकले स्वेच्छिक अवकाशका लागि समय थप्याे