तपाईलाई रिलायबल नेपाल लाइफको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १६२ रुपैयाँ २९ पैसा देखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसा सम्म रेञ्ज दिने सम्भावना देखिएको छ । पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष … Continue reading तपाईलाई रिलायबल नेपाल लाइफको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?