GBIME
IME Life

विद्युत नियमन आयोगबाट रिडी पावरले हकप्रद निष्काशन गर्न पायो अन्तिम स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट अन्तिम स्वीकृति पाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आयोगबाट अन्तिम स्वीकृति पाएको हो ।

कम्पनीको असार ८ गते सबेको बिशेष साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर निष्काशन गर्नेछ ।

SKYWELL
Crest

उक्त हकप्रद शेयर नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपश्चात लगानीकर्तामा निष्काशन गर्नेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS