प्रभु बैंकले ल्यायाे स्वेच्छिक अवकाश याेजना, कर्मचारीले २४ महिनासम्मकाे तलब पाउने

काठमाडाै‌ं । पछिल्लाे समयमा सेन्चुरी कमर्शियल बैंकलाई गाभेकाे प्रभू बै‌ंकले कर्मचारीका लागी स्वेच्छिक अवकाश याेजनाकाे घाेषणा गरेकाे छ। मर्जरका कारण जनशक्ति अधिक भएकाले जनशक्ति कटाैती गरेर व्यवस्थापन खर्च नियन्त्रण गर्नुपर्ने दबाबमा रहेकाे कम्पनीले स्वेच्छिक अवकाश कार्यक्रम घाेषणा गरेकाे हाे । बै‌ंकका अनुसार पाँच वर्ष सेवा अवधि पुरा गरेका सबै तहका कर्मचारीले २४ महिनाकाे  तलब भुक्तानी … Continue reading प्रभु बैंकले ल्यायाे स्वेच्छिक अवकाश याेजना, कर्मचारीले २४ महिनासम्मकाे तलब पाउने