GBIME
IME Life

नेप्से ३ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २१ अंकले घटेर २,०४८ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ४३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६१५ रुपैयाँ कायम भएको छ ।

SKYWELL
Crest

त्यस्तै, आज नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS