नेपालको बीमा क्षेत्रमा डिजिटल प्रविधि मैत्री सेवाको आवश्यक्ताः दिगविजय सिंघलकाे लेख

बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका २०७९ जारी गरेदेखि नै बीमा क्षेत्रमा हलचल मच्चिएको छ । जनशक्ति कटौती गरेर सञ्चालन खर्च नियन्त्रण गर्ने रणनीति अपनाउने तयारी गरेका बीमकलाई न्यूनत्तम जनशक्तिको मापदण्डले सकसमा पारेको छ । प्राधिकरणले बीमित, अभिकर्ता, सर्भेयर लगायत सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै निर्देशिका मार्फत् जनशक्तिको संख्या, तह र … Continue reading नेपालको बीमा क्षेत्रमा डिजिटल प्रविधि मैत्री सेवाको आवश्यक्ताः दिगविजय सिंघलकाे लेख