नेपालको बीमा क्षेत्रमा डिजिटल प्रविधि मैत्री सेवाको आवश्यक्ताः दिगविजय सिंघलकाे लेख
बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका २०७९ जारी गरेदेखि नै बीमा क्षेत्रमा हलचल मच्चिएको छ । जनशक्ति कटौती गरेर सञ्चालन खर्च नियन्त्रण गर्ने रणनीति अपनाउने तयारी गरेका बीमकलाई न्यूनत्तम जनशक्तिको मापदण्डले सकसमा पारेको छ । प्राधिकरणले बीमित, अभिकर्ता, सर्भेयर लगायत सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै निर्देशिका मार्फत् जनशक्तिको संख्या, तह र … Continue reading नेपालको बीमा क्षेत्रमा डिजिटल प्रविधि मैत्री सेवाको आवश्यक्ताः दिगविजय सिंघलकाे लेख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed