काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाकोस्वतन्त्र संचालकमा कृष्ण कुमार प्रधान नियुक्त भएका छन् । उनलाई कम्पनीको साउन १८ गते बसेको संचालक समितिको बैठकले संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले संचालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् ।
1691063283591निर्धन उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...