GBIME
IME Life

आज नेप्से परिसूचक ९ अंकले बढ्दा ११७ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा बृद्धि भएको छ । हिजो २८ अंकले घटेको बजारमा आज नेप्से परिसूचक ९ दशमलव २५ अंकले घटेर २,०८६ को विन्दुमा कायम भएको छ र आज ११७ कम्पनकिो शेयर मुल्य बढेको छ भने ८१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

त्यस्तै, सानिमा बैंकको ८ करोड ९० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । प्रोग्रेशिभ फाइनान्स कम्पनीको ६ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ४ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । स्टान्डर्ड चार्टर्ड  बैंकका लगानीकर्ताले ४ दशमलव ३ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्विटी फण्डका

इकाईधनीले ३ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै प्रभु स्मार्ट फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले १० प्रशिततका दरले गुमाएका हुन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS