काठमाडौं । नविल फोनलोन सेवा आवरुद्ध हुने भएको छ । नविल बैंकले एक सुचना जारी गर्दै सिस्टम अपग्रेड प्रक्रियाका कारण आज साउन १७ गते विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सेवा आवरुद्ध हुने जनाएको छ । यसबाट ग्राहकहरुलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ । यस फोनलोन बाहेकका अन्य सबै सुविधाहरु यथावत रहेको समेत जनाइएको छ । नविल बैंकले नेपालमै पहिलोपटक फोनलोनको सुविधा ल्याएको हो ।
आज नविल फोनलोन सेवा आवरुद्ध हुने
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...