GBIME
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ८४ अंकले बढेर २,१०६ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १११ कम्पनीको शेयर मुल्य बढेको छ भने ९९ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सनराइज ब्लुचिप फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७ दशमलव १० प्रतिशतका दरले कमाएका छन् ।

बलेफि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

SKYWELL
Crest

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ३१ प्रतिशतका दरले गुमाएका हुन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS