GBIME
IME Life

छिमेक लघुवित्तले संस्थापक शेयर विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य ६०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्न सकिनेछ ।

शेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति आजसाउन ९ गतेले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय मध्यबानेश्वर काठमाडौंमा आवेदन दिन सकिनेछ ।

SKYWELL
Crest

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS