बीमा प्राधिकरणकाे कृपाकाे भरमा चल्दैछ हिमालयन रिइन्स्याेरेन्सकाे व्यापार
काठमाण्डाै । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्स (HRL) काे शत प्रतिशत व्यवसाय स्वदेशी बीमा कम्पनीमाथि नै निर्भर रहेकाे छ। सीमित अनुभव, पूँजी र जाेखिम बहन क्षमताका कारण विदेशी बजारमा विश्वसनीयता कायम हुन नसकेपछि हिमालयन रि इन्स्याेरेन्सले नियामकीय सहुलियतबाट प्राप्त व्यापारका भरमा काराेबार गर्नु परेकाे छ। चालू आर्थिक वर्षकाे चैत्र मसान्तसम्मकाे पुनर्बीमा काराेबारकाे कुल बीमाशुल्क … Continue reading बीमा प्राधिकरणकाे कृपाकाे भरमा चल्दैछ हिमालयन रिइन्स्याेरेन्सकाे व्यापार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed