साउन १ गतेदेखि विक्रीमा आउने सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बारेमा सम्पूर्ण जानकारी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जारी पूँजी रू. ३ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ९६ लाख कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्कासनमा छुट्टाएकोमा यसमध्ये प्रति शेयर रू. १०० अंकित दरमा प्रिमियम रु. १३९ थप गरी जम्मा मूल्य रू. २३९ मा १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता शेयर नेपाल सरकारको … Continue reading साउन १ गतेदेखि विक्रीमा आउने सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बारेमा सम्पूर्ण जानकारी