दुई वर्षमा २१ प्रतिशतले घट्याे नेपाल लाईफका अभिकर्ताकाे कमिशन आम्दानी

काठमाण्डाै‌ । नेपाल लाईफ इन्स्याेरेन्सकाे बीमाशुल्क आम्दानी क्रमशः वृद्धि हुँदै गए पनि व्यवसाय विस्तारका लागी महत्वपूर्ण याेगदान दि‌ंदै आएका अभिकर्ताकाे आम्दानी क्रमशः खुम्चिँदै गएकाे छ। कम्पनीले प्रकाशन गरेकाे तथ्या‌ंक विश्लेषण गर्दा दुई वर्षकाे अवधिमा नेपाल लाईफमा कार्यरत पेशगात अभिकर्ताकाे कमिशनवापतकाे आम्दानी २१ प्रतिशतले खुम्चिएकाे छ। २०७७।७८ काे चैत्र मसान्तकाे तुलनामा चालू आवकाे चैत्रमसान्तकाे अवधिमा अभिकर्ताकाे … Continue reading दुई वर्षमा २१ प्रतिशतले घट्याे नेपाल लाईफका अभिकर्ताकाे कमिशन आम्दानी