IME Life

तरलता सहज: एकै दिनमा ५ अर्बले निक्षेप वृद्धि, सिडी, अन्तर बैंक ब्याज दर घट्दै

SPIL
Sanima Reliance

काठमाडौं । प्रणालीमा तरलता वृद्धि हुन थाल्दा अन्तर बैंक ब्याज दर ७ प्रतिशत भन्दा कम नै बस्न सफल भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २२ गतेको अन्तर बैंक ब्याज दर ६ दशमलव ६६ प्रतिशत छ ।
बैंकहरुमा एकै दिन ५ अर्बले निक्षेप वृद्धि भएको छ । जेठ २१ गते ५५ खर्ब २५ अर्ब रहेको निक्षेप जेठ २२ गते ५५ खर्ब ३० अर्ब पुगेको छ । सो अवधिमा वाणिज्य बैंकहरुमा ४ अर्बले निक्षेप वृद्धि भएको थियो भने विकास बैंक र फाइनान्समा १ अर्बले निक्षेप वृद्धि भएको थियो ।
सिडी रेसियो पनि घटेको छ । जेठ २२ गते ८४ दशमलव ४९ प्रतिशत सिडी रेसियो कायम भएको छ । अघिल्लो दिन सिडी रेसियो ८४ दशमलव ५२ प्रतिशत थियो ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

2%

दु :खी

14%

अचम्मित

8%

उत्साहित

2%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x