IME Life

सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ सुदूरपश्चिमको प्रादेशिक भेला सम्पन्न

SPIL
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ सुदूरपश्चिम प्रदेशको प्रादेशिक भेला सैपाल रिसोर्ट खानिडाडामा भब्यताका साथ सम्पन्न भएको छ ।सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ सुदूरपश्चिमका निवर्तमान संयोजक धन सिह धामीको सभापतित्व र सूर्यज्योति लाइफ कर्मचारी संघ केन्द्रिय कार्य समितिका सभापति रघुनाथ भण्डारीको प्रमुख अतिथ्यता रहेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा बिशिष्ट अतिथि हरूमामा निप्स लाइफ सुदूरपश्चिमका अध्यक्ष लोक राज जोशी र उपाध्यक्ष (सूर्यज्योति लाइफका प्रदेश प्रमुख) जगदीश प्रसाद भट्ट समेत रहेका थिए भने अतिथिमा सूर्यज्योति कर्मचारी संघका केन्द्रीय सदश्य राम दत्त भट्ट र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक राम प्रसाद उपाध्याय समेत रहेका थिए ।

Crest
Meta Holidays

सो कार्यक्रममा कर्मचारीको हक हितमा सदैव कर्मचारी संघ रहने र संथाको प्रगतीमा सदैव लडीरहने धन सिंह धामीले बताएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x