IME Life

रिलायबल लाइफले गर्यो राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा

SPIL
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा गराएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तत राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा गराएको हो । उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी हौलिा मिल्ने र यस्तो कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । स्थापनाको छोटो समयमा नै कम्पनीले नेपाली बीमा बजारमा ५० लाखभन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान बनाउन सफल भएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

98%

खुसी

0%

दु :खी

2%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x