IME Life

कम्पनी रजिष्टर्डको कार्यालयबाट मर्जरका लागि दुई लघुवित्तले पाए अन्तिम स्वीकृति

SPIL
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय लाई मर्जरको लागि कम्पनी रजिष्टर्डको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ती गर्न राष्ट्र बैंकले जेठ ३ गते पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति गर्ने प्रस्तावलाई पारित गरेका थिए ।

गत चैत १३ गते दुई लघुवित्त वित्तीय संस्थाले प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।

Crest
Meta Holidays
1685688063082

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x