बीमा प्राधिकरणले खेलाडीको बीमालेख तयार पार्दै, सम्पुर्ण जोखिम एउटै पोलिसीमा समेट्ने तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले खेलाडी बीमालेख जारी गर्ने भएको छ । खेलाडीहरुलाई लक्षित गर्दै प्याकेजमा उनिहरुको बीमा गर्ने गरी बीमालेख निर्माणको काम भइरहेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सकेसम्म धेरै वटा जोखिम बहन हुने गरी बीमालेख तयार पार्ने काम भइरहेको छ । कम्पनीहरु सँग विभिन्न चरणमा छलफल गरेर के कस्ता जोखिमलाई समेट्न … Continue reading बीमा प्राधिकरणले खेलाडीको बीमालेख तयार पार्दै, सम्पुर्ण जोखिम एउटै पोलिसीमा समेट्ने तयारी