बीमा प्राधिकरणले खेलाडीको बीमालेख तयार पार्दै, सम्पुर्ण जोखिम एउटै पोलिसीमा समेट्ने तयारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले खेलाडी बीमालेख जारी गर्ने भएको छ । खेलाडीहरुलाई लक्षित गर्दै प्याकेजमा उनिहरुको बीमा गर्ने गरी बीमालेख निर्माणको काम भइरहेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सकेसम्म धेरै वटा जोखिम बहन हुने गरी बीमालेख तयार पार्ने काम भइरहेको छ । कम्पनीहरु सँग विभिन्न चरणमा छलफल गरेर के कस्ता जोखिमलाई समेट्न … Continue reading बीमा प्राधिकरणले खेलाडीको बीमालेख तयार पार्दै, सम्पुर्ण जोखिम एउटै पोलिसीमा समेट्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed