IME Life

नेप्से १६ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १६ दशमलव ५४ अंकले बढेर १,८६६ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मुल्य बढेको छ भने ३७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७२ कम्पनीको ६१ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको २३ करोड २१ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS