काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायकका लागि २ जना र कनिष्ठ सहायकका लागि ३ जना गरी ५ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भोलि जेठ १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
स्वाभिमान लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी, भोलिसम्म आवेदन दिन सकिने

