SKIP THIS

Sun Securities
IME Life

नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८० ८१ को बजेट सार्वजनिक गरेसँगै नेपालमा सुनको मूल्य दिनप्रतिदिन बढ्दो क्रममा छ । बुधबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँम कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै, बुधबार १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Crest
Meta Holidays

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

40%

दु :खी

15%

अचम्मित

0%

उत्साहित

35%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x