IME Life

सनराइज बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैकले संस्थापक समुहको १ लाख २२ हजार ४५ कित्ता शेयर बिक्री गर्ने भएको हो । बैकले यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने समय राखेर शेयर बिक्रीमा ल्याएको थियो । तर बैंकले तोको उक्त समयमा आवेदन नपरेपछि अन्य व्यक्ति, कम्पनी र संस्थाका लागि शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयरमा ७ दिनभित्र आफूले दिन चाहेको शेयर संख्या खुलाई काठमाडौंको गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने जनाएको छ । बिक्रीमा राखिएको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर खरिद आवेदन दिनुपर्ने जनाएको छ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS