IME Life

ग्लोबल आइएमई र बिओके क्यापिटलले बोलाए विशेष साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलले एकै साथ विशेष साधारण सभा बोलाएका छन् । लाई गाभ्ने भएको छ । यी दुई क्यापिटलले एक आपसमा गाभ्ने गाभिने कार्यका लागि असार ३ गते विशेष साधारण सभा गर्ने भएका हुन् ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज भएपछि यी बैंकका सहायक कम्पनीको रुपमा रहेका यी दुई क्यापिटल पनि मर्ज हुन लागेका हुन् ।

Prabhu
Crest

दुवै कम्पनीको साधारण सभामा गाभ्ने गाभिने सम्बन्धी संचालक समितिको निर्णय , र यसको लागि हालसम्म भए गरेका कार्यको अनुमोदन गर्ने, स्वाप रेसियो पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछन् ।

सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

ग्लोबल आइएमई क्यापिटलले बिओके क्यापिटललाई १००ः५३.१७ को स्वापमा रेसियोमा गाभ्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS