IME Life

सामुदायिक र बिपिडब्लु लघुवित्तलाई मर्जरमा जान धितोपत्र बोर्डको पूर्व स्वीकृति

SPIL
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान पूर्व स्वीकृति प्रदान गरेको छ । मर्जरमा जान दुबै लघुवित्तले जेठ ३ गते संयुक्त निवेदन पेश गरेका थिए । बोर्डले एक आपसमा गाभ्न गाभिन तथा प्राप्ति सम्बन्धमा पूर्व स्वीकृति प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकले पनि दुबै लघुवित्तलाई जेठ ३ गते नै मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । काभ्रेको बनेपा १४ केन्द्रिय कार्यालय भएको सामुदायिक र बिपिडब्लु लघुवित्त संस्थाबीच बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी नियमावली अनुसार फागुन २९ गते एक आपसमा गाभ्ने /गाभिने सहमति भएको थियो ।

Crest
Meta Holidays
1685523803507

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x