IME Life

नेपाल बीमा प्राधिकरणले ७ कर्मचारी आपुर्तिका लागि गर्यो आब्हान

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले करार सेवा सिलबन्दी दरभाउपत्र मार्फत कर्मचारी आपुर्तिका लागि आब्हान गरेको छ । प्राधिकरणले ७ कर्मचारी आपुर्तिका लागि आब्हान गरेको हो । प्राधिकरणले ३ जना सुरक्षाकर्मी, २ जना सरसफाइ कर्मी र रिसेप्सनिष्ट र टाइपिङमा २ जना आपुर्ति गर्न आब्हान गरेको हो । उक्त आपुर्ति फारम जेठ ३० गते १२ बजेभित्र बुझाइसक्नुपर्नेछ । दरभाउपत्र जेठ ३० गते दिउँसो २ बजे खोलिने जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

17%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS