IME Life

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Sanima Reliance

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले यस अघिको प्रस्तावलाई संशोधन गरी अब १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत बैशाख १५ गते बसेको बैठकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव विद्युत नियमन आयोगमा पेश भएको निवेदनमा आवश्यक कारवाही प्राप्त भई निर्देशन अनुसार संशोधन भएको कम्पनीले जनाएको छ ।

Crest
Meta Holidays

कम्पनीले नियमन आयोगको निर्देशन अनुसार अब हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको उक्त प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात निष्काशन हुनेछ ।

1685527644240

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x