IME Life

नेप्सेमा मिथिला लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख ५५ हजार ६५५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

उक्त बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x