IME Life

नेप्से ५३ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव १६ अंकले घटेर १,८८८ दशलमव ६१ को विन्दुमा कायम भएको छ । आज ९ कम्पनीको शेयर मुल्य बढेको छ भने २०७ कम्पनीको शेयर मुल्य घटेको छ । आज २७५ कम्पनीको ७० लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३४ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आ ज कम्पनीको २१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १० करोड ११ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । नेपाल लाइफको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।

Crest
Meta Holidays

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x