IME Life

राष्ट्रपति कार्यालयका लागि १४ करोड ५ लाख विनियोजन, उपराष्ट्रपतिलाई ५ करोड

SPIL
Sanima Reliance

काठमाडौं । सरकारले राष्ट्रपति कार्यालयका लागि १४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै उपराष्ट्रपतिका लागि ५ करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सात वटा प्रदेशका प्रदेश प्रमुखहरुका लागि भने २१ करोड ९ लाख छुट्ट्याएको छ । संघिय संसदका लागि भने एक अर्ब २२ करोड रुपैयाँ व्यय अनुमान गरिएको छ । अदालतका लागि भने ७ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x