IME Life

चालु र आगामी आर्थिक वर्षको बजेटको तु्लनात्मक अवस्था, हेर्नुहोस् पुर्ण‍पाठ

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा. प्रकाश शरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड तय गरिएको थियो ।

आगामी आर्थिक वर्षको चालु बजेट ११ खर्ब ४१ अर्ब रहेको छ । यस आर्थिक वर्षका लागि ७ खर्ब ५१ करोड विनियोजन गरिएको छ । त्यस्तै आगामी वर्षको पूँजीगत बजेट ३ खर्ब २ अर्ब रहेको छ भने हालको वर्षमा ३ खर्ब ८० करोड विनियोजन गरिएको थियो ।

Prabhu
Crest

आगामी आर्थिक वर्षको वित्तीय व्यवस्थातर्फको बजेट ३ खर्ब ७ अर्ब तय गरिएको छ भने हाल यस्तो बजेट २ खर्ब ३० अर्ब रहेको छ ।

आगामी आर्थिक वर्षका लागि वित्तीय हस्तान्तरणको रकम ४ खर्ब ८ करोड विनयोजन गरिएको छ भने हाल यस्तो रकम ४ खर्ब २९ करोड रहेको छ ।

बजेटको स्रोत :
आगामी राजस्व : १२ खर्ब ४८ अर्ब
हाल : १२ खर्ब ४० अर्ब

आगामी वैदेशिक अनुदान : ४९ अर्ब ९४ करोड
हाल : ५५ अर्ब

आगामी वैदेशिक ऋण : २ खर्ब १२ अर्ब
हाल : २ खर्ब ४२ अर्ब

आगामी आन्तरिक ऋण: २ खर्ब ४० अर्ब
हाल : २ खर्ब ५६ अर्ब

बजेट-बक्तव्य-२०८०-Final

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS