SKIP THIS

Sun Securities
IME Life

एलआइसी नेपालले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ अपरेटिङ अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्पनीले बिजनेश तथा फाइनान्समा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै जीवन बीमा क्षेत्रमा १५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले बताएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक काजगात संकलन गरी जेठ १७ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

43%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x