IME Life

यस्तो छ बाग्मती प्रदेशमा कायम भएको नयाँ भाडादर, मूल्यसूचि सहित

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । बाग्मती प्रदेश सरकारले तेलको मूल्यमा आएको घटबढीसँगै प्रदेशभित्र सञ्चालन हुने सवारी साधानमा नयाँ भाडादर कायम भएको छ । प्रदेशले काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशतको दरले भाडादर घटाएको छ भने उपत्यकाभन्दा बाहिर चल्ने सार्वजनिक सवारी साधनमा ४.१८ प्रतिशतले घटेको छ ।

प्रदेश सरकारले भाडादर कायम गरेसँगै ५ किलोमिटरको यात्रामा १९ रुपैयाँ भाडा लाग्ने भएको छ । यसअघि २० रुपैयाँको दरले भाडा लाग्ने गथ्र्याे । साथै १० किलोमिटरको बाटोमा २५ रुपैयाँ, १५ किलोमिटरमा ३० रुपैयाँ र २० किलोमिटरमा भने ३३ रुपैयाँ भाडा लाग्ने भएको छ ।
प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारण_समायोजन_सम्बन्धी_सूचना(1)

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS