Prabhu Life Ad Final

घट्यो सुन, चाँदीको मूल्य, यस्तो छ बजार भाउ

IME PAY
IME Life

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आजा छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दुःखी

40%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS