Prabhu Life Ad Final

आज हिम रिभर पावरको विशेष साधारण सभा हुँदै

IME PAY
IME Life

काठमाडौं । हिम रिभर पावर लिमिटेडले आज जेठ १२ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा कम्पनीको रजिष्टार्ड कार्यालयमा विशेष साधारणसभा आयोजना गर्ने भएको हो ।

उक्त सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि सहित पूँजी संरचना सम्बन्धी व्यवस्था हेरफोर एवं संसोधन गर्नेछ । साथै कम्पनीको नाममा जगेडामा रहेको शेयर बिक्रि गरी हक कायम गरिदिने, कम्पनीको शेयर सर्वसाधारणलार्य बिक्रि गर्ने व्यवस्था मिलाउन आईपीओ जारी गर्ने लगाएतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS