Prabhu Life Ad Final

अजोड सहित दुई कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा परिणत

IME PAY
IME Life

काठमाडौं । दुई कम्पनीको कुल २१ लाख २७ हजार ७५० दशमलव ५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ । अजोड इन्स्योरेन्सको १९ लाख कित्ता र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २ लाख २७ हजार ७५० दशमलव ५० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो ।

अब अजोड इन्स्योरेन्सको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम रहेको थियो ।

त्यसैगरी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ५२ दशमलव ३२ प्रतिशत र सर्वसाधारण समूहको ४६ दशमलव ६८ प्रतिशत कायम रहेको थियो ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS