Prabhu Life Ad Final

आज पनि बढ्यो बजार, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

IME PAY
IME Life

काठमाडौं । आज नेप्शे परिसूचक १६ दशमलव ४९ प्रतिशतले बृद्धि भई १९५९ दशमलव १२ को विन्दुमा कायम भएको छ । आज २७० कम्पनीको शेयर कारोबार हुँदा ८३ कम्पनीको शेयर घटेको छ भने १३१ कम्पनीको शेयरमा बृद्धि भएको छ । कुल १ अर्ब ८७ करोड ३० लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्ला कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको प्रति शेयर मुल्य १ हजार ५०३ रुपैयाँ कायम भएको छ । साथै आज युनिलिभर नेपाल लिमिटेडको शेयर ९.९६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३० हजार ७९० रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दुःखी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS