Prabhu Life Ad Final

सिटिजन्स बैंकले माग्यो ३ पदका लागि कर्मचारी

IME PAY
IME Life

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनि असिस्टेन्टका लागि केहि र ट्रेनी असिस्टेन्ट, लेगल एण्ड शेयर डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ३० गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

20%

खुसी

20%

दुःखी

20%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS