Prabhu Life Ad Final

शेयरधनीलाई पुरानो लाभांश बुझिलिन सानिमा माई हाइड्रोपावरको आग्रह

IME PAY
IME Life

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश रकम बुझिलिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीहरू हालसम्म पनि बुझिलिन नआएकोले उक्त लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले चालू आर्थिक वर्षसम्मको लाभांश रकम सम्बन्धित शेयरधनीले हालसम्म पनि बुझि नलिएको तथा हकदाबीसमेत नपरेकोले लिन बाँकी रहेको लाभांश रकम कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड सममार्ग १ नक्साल, काठमाडौंमा सम्पर्क गरी बुझिलिन आग्रह गरेको हो ।

साथै लाभांश वितरण गर्ने विषयमा कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि कुनै पनि शेयरधनीले बुझी नलिएको नगद लाभांशको रकम कम्पनीको ऐनबमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS