सात नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक रुपमा आशयपत्र प्राप्त गरेका ४३ वटा कम्पनी मध्ये सात वटालाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । धितोपत्र बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले सात वटालाई लाइसेन्स दिने निर्णय गरेको हो । प्रारम्भिक आशयपत्र पाउने वित्तीकै भौतिक संरचना तयार पार्नेदेखि लिएर आवश्यक कागजी प्रकृयाँ पुरा गरेकालाई आज लाइसेन्स दिइएको हो … Continue reading सात नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स