IME Life

स्वास्थ्य बीमालाई कार्यान्वयन गर्ने पक्ष राम्रो देखिएन : मन्त्री बस्नेत

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गर्ने पक्ष राम्रो नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको भनाई छ । उनले एक कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएतापनि यसलाई प्रभावकारी ढंगले अगाडी बढाउन नसकेको बताएका हुन् ।

स्वास्थ्य बीमामा अझै पनि थुप्रै समस्या रहेको मन्त्री बस्नेत बताउँछन् । उनका अनुसार, स्वास्थ्य बीमामा र औषधिमा एकरुपता नभएको,बीमागरेको बिरामीप्रति अस्पतालहरुले दोस्रो दर्जाको रुपमा हेर्ने गरेको, र स्वास्थ्य बीमा कार्यक्रम राम्रो रहेको तर कार्यान्वयन गर्ने पक्ष त्यत्ति धेरै राम्रो नभएको उनको भनाई छ । यो विषयमा अफूले सम्बन्धित व्यक्तिहरुसँग कुरा गरेर कसरी यसलाई प्रभावकारी रुपमा अगाडी पढाउने भन्ने बारे छलफल गर्दै आएको बताए ।

Crest

यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने र बजेटको आकार ठूलो बनाएर छिट्टै यसलाई टुङ्ग्याउनुपर्ने र बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने बाध्यता रहेको उनले बताए । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट भने नथपिएको मन्त्री बस्नेतको भनाई छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS