काठमाडौं । सिडिएससी एण्ड क्लियरिको सम्पुर्ण सेवाहरु आज साँझ ५ बजेदेखि अधिकतम एक दिनका लागि अबरुद्ध हुने जनाएको छ । सिडिएससीले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको सर्भर माइग्रेसन गर्नुपर्ने भएकाले सबै सेवाहरु अबरुद्ध हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
25%
दु :खी
25%
अचम्मित
0%
उत्साहित
50%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।