घोराही सिमेन्टको शेयर मूल्य किन ४३५ रुपैयाँ? मूल्य जायज छ कि छैन? हेर्नुहोस् विस्तृतमा विश्लेषण सहित

काठमाडौं । घोराही सिमेन्टले नेपाल धितोपत्र बोर्डबाट स्थानीय बासिन्दाका लागि प्रति शेयर ४०० रुपैयाँ र सर्वसाधारणका लागि प्रति शेयर मूल्य ४३५ रुपैयाँको दरमा आइपिओ निष्काशन गर्ने अनुमति पाए सँगै सर्वसाधारण लगानीकर्ताले बोर्ड र कम्पनी दुबैको चर्को आलोचना गर्दै आइरहेका छन् । कम्पनीले सर्वसाधारणलाई महंगो प्रिमियममा शेयर बिक्री गर्ने तयारी पछि प्राथमिक बजारमा शिवम सिमेन्ट सँग … Continue reading घोराही सिमेन्टको शेयर मूल्य किन ४३५ रुपैयाँ? मूल्य जायज छ कि छैन? हेर्नुहोस् विस्तृतमा विश्लेषण सहित