नेपाल लाइफका सञ्चालक गोल्याणको नियुक्ति गैरकानुनी, एउटाको आधारभुत शेयरधनी अर्कोमा सञ्चालक बन्न पाइदैन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक शक्ति कुमार गोल्याण बीमा ऐन २०७९ को दफा ५० को ‘ङ’ अनुसार अयोग्य देखिएका छन् । कम्पनीले ऐन बिपरित भन्ने थाहा पाउदा पाउदै अटेर गरेर उनलाई सञ्चालक पदमा निरन्तरता दिदै आएको छ । बीमा ऐन २०७९ को दाफा ५० (ङ) अनुसार बीमक वा बैंक तथा वित्तीय संस्था वा … Continue reading नेपाल लाइफका सञ्चालक गोल्याणको नियुक्ति गैरकानुनी, एउटाको आधारभुत शेयरधनी अर्कोमा सञ्चालक बन्न पाइदैन